सूचना-प्रविधी


बाढी पिडितसंग दशै मनाउदै कालिका एफएमले १५ औ वाषिकोत्सव मनाउने (भिडियो) Friday, September 8th, 2017

  राजु थापा चितवन, २३ भदौँ । विगत १५ वर्ष मोफसलमा रहि संचार क्षेत्रमा छुटै पहिचान बनाउन सफल कालिका एफएम प्रालिले आफनो वार्षिकोत्सवको अवसरमा सदावर्ष झै यस वर्षपनि ऐतिहासिक कार्यक्रमलाई निरन्तरता र केही नयाँ कार्यक्रम थप गर्दै असोज १ गते देखि..

पुरा पढ्नुहोस् »

के तपाईलाई डण्डीफोरले सताएको छ ? डण्डीफोर हटाउने घरेलु उपाय यस्तो छ Thursday, September 7th, 2017

डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको..

पुरा पढ्नुहोस् »

सञ्चारमन्त्री बस्नेतको खुलासा: एनटिसीमा पनि म्याच फिक्सिङ Wednesday, September 6th, 2017

काठमाडौं,२१  भदौ  ।   सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्र म्याच फिक्सिङु भइरहेको दाबी गरेका छन्। केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको उनको जिकिर छ। टेलिकमका ७५ वटै जिल्लाका प्राविधिकसहितको..

पुरा पढ्नुहोस् »

अब क्यामराबाटै शरिर भित्रको अंग हेर्न सकिने Tuesday, September 5th, 2017

वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन्।अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन्। शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालयद्वारा टोल फ्री नम्बर र मोबाइल एप सेवा सुरु Monday, September 4th, 2017

काठमाडौं,१९ भदौ । ऊर्जा मन्त्रालयले ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित मोबाइल एप र जनताको गुनासा सुन्न टोल फ्री हटलाइन सेवा सुरु गरेको छ ।मन्त्रालयले टोल फ्री नम्बर ११५१ तथा मोबाइल एप सन्चालनमा ल्याएको हो । ऊर्जामन्त्री..

पुरा पढ्नुहोस् »

कब्जियतबाट जोगिने ८ घरेलु उपाय Friday, August 25th, 2017

९ भदौ  । कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् ।..

पुरा पढ्नुहोस् »

मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लागु Monday, August 21st, 2017

काठमाडौँ , ५  भदौँ । मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरु गरिएको छ ।  सोमबार मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा विशेष कार्यक्रम माझ भौतिक योजना तथा यातायात मन्त्री वीर बहादुर बलायरले यसको औपचारिक उद्घाटन..

पुरा पढ्नुहोस् »

थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा Saturday, August 19th, 2017

काठमान्डौ ,३। भदौ नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट..

पुरा पढ्नुहोस् »

अब क्यामराबाटै सिधै फेसबुक लाइभ Monday, August 7th, 2017

    एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट..

पुरा पढ्नुहोस् »

शिक्षकहरुलाई आईटि सम्वन्धी शिक्षण तालिम Saturday, July 22nd, 2017

  चितवन, साउन ७ । चितवन र नवलपरासीमा रहेका विद्यालयहरुका गणीत विज्ञान र एकाउन्टका शिक्षकहरुलाई शिक्षण पद्धतिको विकासको लागि सुचना संचारका प्रविद्धिको ज्ञान दिने उद्धेश्यले शनिवार गैडाकोटमा तालिम सहित गोष्ठी संचालन गरिएको छ । राष्ट्रिय..

पुरा पढ्नुहोस् »