सूचना-प्रविधी


थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा Saturday, August 19th, 2017

काठमान्डौ ,३। भदौ नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट..

पुरा पढ्नुहोस् »

अब क्यामराबाटै सिधै फेसबुक लाइभ Monday, August 7th, 2017

    एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट..

पुरा पढ्नुहोस् »

शिक्षकहरुलाई आईटि सम्वन्धी शिक्षण तालिम Saturday, July 22nd, 2017

  चितवन, साउन ७ । चितवन र नवलपरासीमा रहेका विद्यालयहरुका गणीत विज्ञान र एकाउन्टका शिक्षकहरुलाई शिक्षण पद्धतिको विकासको लागि सुचना संचारका प्रविद्धिको ज्ञान दिने उद्धेश्यले शनिवार गैडाकोटमा तालिम सहित गोष्ठी संचालन गरिएको छ । राष्ट्रिय..

पुरा पढ्नुहोस् »

राष्ट्रियस्तरको जैविक प्रविधि अनुसन्धान केन्द्र स्थापनामा जोड Sunday, July 2nd, 2017

आनन्द पोखरेल चितवन, १८ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्र चितवन रामपुर चितवनको आयोजनामा असार १४ र १५ गते भरतपुरमा सम्पन्न जैविक प्रविधि वैज्ञानिक सम्मेलनले विभिन्न नौ बुँदे घोषणा पत्र जारी गरेको छ । नेशनल..

पुरा पढ्नुहोस् »

विज्ञानमा प्रयोग हुने रकमको बारेमा जानकारी प्रदान गर्न नाष्टले श्वेतपत्र जारी गर्ने Thursday, June 8th, 2017

चितवन, जेठ २५ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले हरेक क्षेत्रमा विज्ञानको आवश्यकता रहेको बताउनुभएको छ । कुनै पनि घटनाको अध्ययन र अनुसन्धान नै विज्ञान भएको उल्लेख गर्दै डाक्टर..

पुरा पढ्नुहोस् »

नेपालमै बसेर युट्युबबाट डलर कसरी कमाउने ? यो भिडियो हेरेर सिक्नुस् Monday, May 1st, 2017

  काठमाडौँ । प्रविधिको विकासले घरमै बसेर पनि आम्दानी गर्ने प्रशस्त मार्ग खुलेका छन् । यसको अर्थ यो होइन कि कुनै काम नै नगरी पैसा कमाउन सकिन्छ। तर विश्वमै युवा पुस्ता देखि वृद्धवृद्धाको चासोमा रहेको युट्युब अहिले प्रविधि बुझेका नेपाली युवामाझ..

पुरा पढ्नुहोस् »

विद्यार्थीका लागि उपयोगी सफ्टवेयर बजारमा Friday, March 24th, 2017

अनिल ढकाल चितवन, ११ चैत । विद्यार्थीका लागि उपयोगी सफ्टवेयर बजारमा ल्याइएको छ । विद्यार्थीको शैक्षिक गतिविधि प्रत्यक्ष निहाल्न सकिने स्टुडेण्ट म्यानेजमेन्ट सफ्टवेयर बजारमा ल्याईएको हो । नेपाली युवाले नेपालका विद्यालय , कलेजका लागि लक्षित..

पुरा पढ्नुहोस् »

सूचना र प्रविधिबारे विद्यार्थीलाई प्रशिक्षण Friday, February 24th, 2017

चितवन, १४ फागुन । नेशनल आईसीटी क्लब चितवनले सूचना र प्रविधि सम्बन्धी कार्यक्रम गरेको छ । क्लबले भरतपुरको नारायणी माविमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई आईसीटी सचेतना कार्यक्रम गरेको हो । विद्यार्थीहरुलाई सूचना र प्रविधिको क्षेत्रको..

पुरा पढ्नुहोस् »

खेर गएको तेलबाट डिजेल उत्पादन Sunday, November 20th, 2016

चितवन, मंसिर ५ । चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत एक युवाले खेर गएको तेलबाट वायो डिजल उत्पादन गरेका छन् । विज्ञान संकाय अन्तर्गत स्नातक चौथो वर्षमा क्यामेष्ट्रि पढ्दै गरेका गरेका युवा गणेश लामिछानेले वायो डिजल..

पुरा पढ्नुहोस् »

चितवनमा ए टू जेड मोवाइल मेला सुरु Saturday, September 17th, 2016

चितवन, असोज १– चितवनमा ए टू जेड मोवाइल फेस्टिवल मेला आज ९शनिबार०बाट सुरु भएको छ । असोज ७ गते सम्म चल्ने मेलाको नारायणगढस्थित केएल मलमा रहेको शो रुममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गरेका थिए ।त्यस्तै टाँडी शो रुममा भएको..

पुरा पढ्नुहोस् »