सूचना-प्रविधी


फेसबुकलाई डाटा बेचेर यो एपमार्फत कमाउनुहोस् पैसा Thursday, June 13th, 2019

एजेन्सी । अब इन्टरनेट प्रयोगकर्ताहरुले फेसबुकबाट पैसा कमाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुबाट डाटा खरिद गर्ने उद्देश्यका साथ फेसबुकले ‘स्टडी’ नामको नयाँ एप ल्याएको छ । फेसबुकले बजार अध्ययन गर्नका लागि उक्त एप ल्याएको हो । प्रयोगकर्ताले..

पुरा पढ्नुहोस् »

रातोपाटी र ओम शर्मा टिमलाई बधाई Monday, June 10th, 2019

काठमाडौं, २७ जेठ । सहकर्मी डिजिटल पत्रिका www.ratopati.com (रातोपाटी डटकम) आज सातौँ वर्ष प्रवेश गरेको छ । यो अवसरमा यसका संस्थापक ओम शर्मासहित रातोपाटी परिवारलाई बधाई ज्ञापन गर्दछौँ । अनलाइन पत्रकारिताको एक दशक अभ्यासमा रातोपाटी वामनजरबाट समाजवाद..

पुरा पढ्नुहोस् »

हुवावे माथी अर्को धक्का, अब बन्ने फोनमा फेसबुक नचल्ने

काठमाडौँ, २७ जेठ । अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अमेरिकी कम्पनी फेसबुकको पनि हुवावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ..

पुरा पढ्नुहोस् »

फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी रहन गयो ? Friday, June 7th, 2019

एजेन्सी– हामी जब फोन उठाउछौँ बित्तिकै पहिलो शब्द हुन्छ हेल्लो  त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर..

पुरा पढ्नुहोस् »

१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गरिने Thursday, June 6th, 2019

काठमाण्डौं, २३ जेठ । देशभरका १ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने भएको छ । दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहहरुमा उक्त कार्यक्रम संचालन गर्न लागेको हो । सो कार्यक्रम संचालनको लागी ग्रामिण..

पुरा पढ्नुहोस् »

इन्टरनेटको गति परीक्षण गर्ने प्रणाली जडान गर्दै दूरसञ्चार

काठमाडौँ, जेठ २३ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविथको निरीक्षण प्रणाली जडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ परीक्षणको प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको हो । इन्टरनेट सेवा प्रदायकहरूले..

पुरा पढ्नुहोस् »

यसरी पाउन सक्नुहुन्छ दक्षिण कोरियाको गोल्डेन भिसा Wednesday, June 5th, 2019

काठमाण्डौं, २२ जेठ । दक्षिण कोरियाको गोल्डेन भिसा कार्यक्रम विश्वकै उत्कृष्ट मानिन्छ । विश्वको १३ औं ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाली राहदानी पनि विश्वको सबैभन्दा शक्तिशाली मानिन्छ । दक्षिण कोरियाको राहदानी वाहकले विश्वका १८९ मुलुकमा..

पुरा पढ्नुहोस् »

चीनको कृत्रिम सूर्यले १० करोड डिग्री तापक्रममा काम गर्न सक्ने ! Monday, June 3rd, 2019

एजेन्सी २० जेष्ठ । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘क्रित्रिम चन्द्रमा’ लन्च गर्ने बताएको थियो । चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्यूट अफ प्लाज्मा फिजिक्सले, ‘इस्ट’..

पुरा पढ्नुहोस् »

सरकारी जागिर खान फारम भर्ने म्याद असार ३ गतेसम्म मात्रै Wednesday, May 29th, 2019

  काठमाण्डौं, १५ जेठ । लोक सेवा आयेगले स्थानीय तहमा चाहिने ९ हजार बढी नँया कार्मचारीको नियुक्ति प्रक्रिया अघि बढाएको छ । आयोगले सुचना जारी गर्दै रिक्त पदपुर्तीका लागि आव्हानसमेत गरेको छ । आवदेन बुझाउने पहिलो म्याद असार ३ सम्म रहेको सुचनामा..

पुरा पढ्नुहोस् »

पहिलो नेपाली भूउपग्रहले पठाउने डाटा १५ ग्राउन्ड स्टेसनबाट डाउन लिंक गर्न सकिने Tuesday, May 28th, 2019

काठमाडौं जेठ १४ । नेपालको पहिलो नानो भूउपग्रह ‘नेपाली स्याट वान’बाट प्राप्त हुने डाटा नेपालबाहेक विश्वका दस देशका १५ ग्राउन्ड स्टेसनहरुले डाउन लिंक गर्न सक्ने भएका छन्। बैशाख ५ मा अमेरिकाबाट प्रक्षेपण गरिएको ‘नेपाली स्याट वान’ असार २ गते..

पुरा पढ्नुहोस् »