सूचना-प्रविधी


अब नेपालले पनि आफ्नै भू-उपग्रह प्रयोग गर्ने ४ फाल्गुन २०७५, शनिबार ०७:४३

काठमाडौं, ४ फागुन । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जाल बन्द गर्दै सरकार , गृह मन्त्रालयले लेख्यो फेसबुकलाई पत्र ३ फाल्गुन २०७५, शुक्रबार १४:२७

काठमाडौं,३ फागुन । सरकारले सामाजिक सञ्जाल प्रयोगलाई कडाइ गर्ने भएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण विभिन्न घटना भइरहेको भन्ने चर्चाका माझ नेपाल सरकारले चेतावनीसहित फेसबुकको कार्यालयलाई पत्राचार गरेको छ । नेपालमा दर्ता नगरे वा कार्यालय..

पुरा पढ्नुहोस् »

आज विश्व रेडियो दिवस,विभिन्न कार्यक्रम गरि मनाईदैँ १ फाल्गुन २०७५, बुधबार ०७:५९

काठमाडौँ, १ फागुन । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्व र योगदान, चुनौतिहरुको समीक्षा गरी..

पुरा पढ्नुहोस् »

प्रभु पे चौथो क्यान इन्फोटेकमा छुटै छुट, शनिबार ४० हजार दर्शकले गरे अवलोकन (फोटो फिचर) २६ माघ २०७५, शनिबार २०:४३

चितवन, २६ माघ प्रभु पे चौथो क्यान इन्फोटेकको दोस्रो दिन ४० हजार दर्शकले अवलोकन गरेका छन् । मेला परिसरमा रहेका सामान खरिदमा बिशेष छुट र अफर सन्चालन गरेपछि मेला अवलोकन गर्ने र सामान खरिद गर्नेहरुको दिनभर मेला परिसरमा भिड लागेको थियो । दर्शकको भिड..

पुरा पढ्नुहोस् »

प्रविधिको विकासले मात्र कृषि क्रान्ति सम्झव छ : मन्त्री लामा २५ माघ २०७५, शुक्रबार १७:११

चितवन २५ माघ । कृषि क्षेत्रको विकासमा सुचना प्रबिधिले निकै टेवा पुग्ने प्रदेश ३ का भुमि ब्यवस्थापन सहकारी तथा कृषि मन्त्रि दावा दोर्जे लामाले बताउनु भएको छ । चितवनको भरतपुरमा आयोजित प्रभु पे चौथो क्यान इन्फोटेक मेलाको उद्धघाटन गर्दै मन्त्रि..

पुरा पढ्नुहोस् »

चौथो क्यान इन्फोटेकको तयारी पूरा २४ माघ २०७५, बिहीबार १५:०५

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने चौथो क्यान इन्फोटेक मेलाको तयारी पुरा भएको छ । भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलामा मुलुकमा भित्रिएका..

पुरा पढ्नुहोस् »

चौथो क्यान इन्फोटेक तयारी अन्तिम चरणमा, प्रदेश ३ का कृषि मन्त्री दावादोर्जेले उद्धघाटन गर्ने २३ माघ २०७५, बुधबार १५:५८

  चितवन माघ २३ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा माघ २५ देखि २९ गतेसम्मे चितवनको भरतपुरमा आयोजना हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेला प्रदेश ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावा दोर्जे लामाले उद्धघाटन गर्नु..

पुरा पढ्नुहोस् »

‘समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य’ : प्रधानमन्त्री ओली १७ माघ २०७५, बिहीबार ०६:००

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४आँै वार्षिकोत्सवका अवसरमा शुभकामना..

पुरा पढ्नुहोस् »

प्रविधिको पहुँच दूरदराजसम्म : सञ्चारमन्त्री बाँस्कोटा १५ माघ २०७५, मंगलवार १५:०५

काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल ९क्यान० ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी..

पुरा पढ्नुहोस् »

भारतको १४०० किमी नदिमा यसरी कुद्नेछ नेपाली पानी जहाज १३ माघ २०७५, आईतवार २१:४९

काठमाडौं ,१३माघ आफ्नै पानी जहाज सञ्चालनका लागि सरकार तयारी तिब्र पारेको छ । भारतको जलमार्ग प्रयोग गरी जहाज सञ्चालनको काम भैरहेको छ । तर जहाज सञ्चालनको आवश्यक जनशक्ति सरकारसँग छैन । यसको लागि छुट्टै प्रशासनिक संयन्त्र निर्माण गर्न..

पुरा पढ्नुहोस् »