सूचना-प्रविधी


फेसबुकका लागि २०१९ खतरा बन्दै २२ पुष २०७५, आईतवार १३:०९

एजेन्सी – आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो । यसका अलावा अन्य विभिन्न देशहरुले..

पुरा पढ्नुहोस् »

भन्सारमा सीसी क्यामरा जडान १८ पुष २०७५, बुधबार ०६:३९

  रसुवा, १८ पुस । भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान..

पुरा पढ्नुहोस् »

वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै १७ पुष २०७५, मंगलवार १७:०१

  –सुभानु आचार्य  गोदावरी, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह..

पुरा पढ्नुहोस् »

चितवनको रत्ननगरलाई ‘पेपर लेस’ नगरपालिका बनाउने तयारी

रत्ननगर,१७ पुस । रत्ननगर नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको छ । लामो समयदेखि चल्दै आएको कागजी प्रक्रियालाई विस्थापित गरी नगरपालिकाले अनलाइनमार्फत घर नक्सा पास सुरू गरेको हो । अनलाइनमार्फत घर नक्सा पास सुरू भएसँगै २५ वर्षदेखिको..

पुरा पढ्नुहोस् »

चितवनमा जुम्ल्याहा दाजुभाइले बनाए यस्तो रोबट, हरौँ फोटो १६ पुष २०७५, सोमबार १८:५६

  चितवन, पुष १६ । चितवनका जुम्ल्याहा दाजुभाइ बिदुर र बिमल पौडेल हिजो आज मानब यन्त्र(रोबट) बनाउनमा निकै ब्यस्त छन । चितवन स्थित रत्ननगरमा रहेका दाजुभाई मानिससँग कुराकानी गर्न सक्ने किसिमको रोबट बनाउनमा ब्यस्त रहेका हुन । घरमा आगोलागि हुदा..

पुरा पढ्नुहोस् »

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान ९ पुष २०७५, सोमबार १४:४५

गलेश्वर, ९ पुस । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र..

पुरा पढ्नुहोस् »

विधालयहरुमा इको शिक्षा आवस्यक ७ पुष २०७५, शनिबार २०:११

नपवलपुर, ७ पुष । विधालयहरुमा इको शिक्षा आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन । शनिवार नवलपुको देवचुली १७ पिप्रहरमा सेन्स नेपालले आयोजना गरेको नेतृत्वत तहका इको शिक्षकहरुका लागि संरक्षण शिक्षा विषयक तालिममा बोल्ने अधिकाशंले इको संञ्चालनले..

पुरा पढ्नुहोस् »

भरतपुर महानगरको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउँछौँ : मेयर दाहाल ६ पुष २०७५, शुक्रबार १४:२७

चितवन,६ पुष । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउने बताउनुभएको छ । भरतपुर ३ बेलचोकमा रहेको लिटिल फ्लावर स्कुलको रजत जयन्ती समारोहको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरले..

पुरा पढ्नुहोस् »

स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा महानगरपालिका ५ पुष २०७५, बिहीबार १४:०४

काठमाडौँ, ५ पुस । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ ।अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने..

पुरा पढ्नुहोस् »

मोनोरेलको डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता ४ पुष २०७५, बुधबार १४:२७

काठमाडौँ, ४ पुस । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका..

पुरा पढ्नुहोस् »