माैसम


आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना २०७६, ३२ श्रावण शनिबार

काठमाडौं  : मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाका अनुसार भारतको उत्तरपूर्वी राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली अवस्थित रहेको छ । आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै..

:: पुरा पढ्नुहोस् »

यो साता देशभर पानी पर्ने सम्भावना २०७६, ३१ श्रावण शुक्रबार

काठमाडौं :  मनसुनको न्यून चापीय रेखा औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रम अझै जारी रहेकाले देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी र मध्य भू(भाग नजिक एउटा न्यून चापीय प्रणाली..

:: पुरा पढ्नुहोस् »

आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना २०७६, ३० श्रावण बिहीबार

काठमाडौं  : मौसम पूर्वानुमान महाशाखाले मनसुनकको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आगामी २४ घण्टाको..

:: पुरा पढ्नुहोस् »

आगामी ३ दिनको मौसमी जानकारी २०७६, २६ श्रावण आईतवार

काठमाडौं : जल तथा मौसम पूर्वानूमान महाशाखाले आज मुलुकका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मुलुकका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहितको वर्षा हुने..

:: पुरा पढ्नुहोस् »

मुलुकभर मध्यम र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना २०७६, २१ श्रावण मंगलवार

  काठमाडौं : आज मुलुकभरको मौसम सामान्य बदली रहे पनि केही स्थानमा सतर्क रहनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार मुलुकको पूर्वीपहाडी, मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहेको छ। पश्चिमको केही स्थानमा वर्षा भइरहेको..

:: पुरा पढ्नुहोस् »

३ दिनको मौसम सम्बन्धि जानकारी २०७६, १९ श्रावण आईतवार

काठमाण्डौं : नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ ।  महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा..

:: पुरा पढ्नुहोस् »

यस्तो छ ३ दिनको मौसमी विवरण २०७६, १७ श्रावण शुक्रबार

काठमाण्डौं : मौमस पूर्वानुमान महाशाखाले आज ९शुक्रबार० देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ..

:: पुरा पढ्नुहोस् »

कहाँ-कस्तो वर्षाको आज सम्भावना छ? (तीन दिनको अनुमानसहित) २०७६, १५ श्रावण बुधबार

काठमाडौं : आज (बुधबार) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज दिउँसो या अपराह्न देशका..

:: पुरा पढ्नुहोस् »

यस्तो छ मंगलबार मौसमको गतिविधि २०७६, १४ श्रावण मंगलवार

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग पछिल्लो केही समय मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेका कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको हो । मंगलबार देशभर आंशिकदेखि..

:: पुरा पढ्नुहोस् »

मनसुनी गतिविधि कम सक्रिय हुदैँ जाने,देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने २०७६, ९ श्रावण बिहीबार

काठमाडौँ : मनसुनी गतिविधि सक्रिय हुने क्रम बिस्तारै कम हुँदै जाने जल तथा मौसमपूर्वानुमान महाखाशाले जनाएको छ ।मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सर्ने देखिएको र त्यसले गर्दा मनसुनी गतिविधि कमजोर हुने मौसमविदले बताएका..

:: पुरा पढ्नुहोस् »