मूल खबर


आज दशैँको सातौँ दिन : कालरात्रिको आराधना तथा फूलपाती भित्र्याइँदै ३० आश्विन २०७५, मंगलवार ०९:०१

काठमाडौं,३० असोज। हिन्दुहरुको दशैंको खास दिन आज देखि शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउँघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ..

पुरा पढ्नुहोस् »

चितवनमा क्वारेन्टाईनको मनपरी,स्वास्थ्य जाँच बिनानै खसी बोका तथा च्याङ्ग्राको ब्यापार

प्रकाश सिग्देल, चितवन, ३० असोज । दशैँमा क्वारेन्टाईन कार्यालय चितवनका कर्मचारी जिम्मेवार नबन्दा चितवनमा स्वास्थ्य जाँच बिनानै खसी बोका तथा च्याङ्ग्राको ब्यापार बढेको छ । खसीबोका आयात गर्दा र बिक्रि गर्दा पुर्णतया निरोगी रहेको प्रमाणित गरि..

पुरा पढ्नुहोस् »

गाडी भाडादर ६ सय, असुल्ने हजार

सिन्धुली,३० असोज । दशैँमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । काठमाडौँबा सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् ।मनपरी भाडा उठाउँदा प्रहरी प्रशासन..

पुरा पढ्नुहोस् »

मासु सन्तुलन मिलाएर थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं,३० असोज । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने रु धेरै..

पुरा पढ्नुहोस् »

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

काठमाडौं ,३० असोज । दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् । महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५..

पुरा पढ्नुहोस् »

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः महानिरीक्षक खनाल २९ आश्विन २०७५, सोमबार २२:१७

  चितवन, २९ असोज ।   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नवनिर्मित ब्यारेक र हिरासत कक्षको आज उद्घाटन गर्दै उहाँले..

पुरा पढ्नुहोस् »

दसैंको अबसरमा रक्तदान

चितवन २९ असोज । चितवन युनाइटेड युथ क्लव खैरहनी १३ ले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रम ४० जनाले रक्तदान गरेका छन । विजयादशमीको अबसर पारेर आयोजित सो कार्यक्रममा ४ महिला सहित ४० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष सुजन अर्यालले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

मंसिर हुने प्रथम खैरहनी महोत्सवको तयारी सुरु

चितवन २९ असोज । पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको..

पुरा पढ्नुहोस् »

समाजसेवी पाण्डेले गरे दसैं खर्च कटौती गरी अक्षयकोषलाई आर्थिक सहयोग

चितवन २९ असोज । रत्ननगर निवासी समाजसेवी ज्ञानेन्द्रराज पाण्डेले खैरहनी माविमा स्थापित जनमोत्सव तथा स्मति छात्रबृत्ती अक्षयकोषलाई सोमवार आर्थिक सहयोग गरेका छन । पाण्डेले दसैं खर्च कटौती गरी गरिव तथा विपन्न वालवालिकाको शिक्षाको लागि ३ हजार ३०..

पुरा पढ्नुहोस् »

रत्ननगर खानेपानीको नयाँ कार्यसमितिको निर्णय : गरिबलाई धारा जडानमा ५० प्रतिशत छुट

चितवन २९ असोज । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सोमवार सम्पन्न पहिलो बैठकले भूमिहिन तथा गरिबलाई घारा जडानमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । बैंठकले गरेको सो निर्णय कार्तिक एक गतेबाट लागु हुने छ । तीन पुस्तादेखि रत्ननगरमा..

पुरा पढ्नुहोस् »