राजनीति


कांग्रेस नेता प्रदिप पौडेलले भने – सडकको विकल्प छैन २ माघ २०७५, बुधबार १३:४३

  काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारविरुद्ध कांग्रेस सडकमा उत्रनुको विकल्प नभएको बताएका छन्। जुम्ला गोठीचौर गाउँपालिकाका विभिन्न दलसँग आबद्ध युवाहरुलाई पार्टी प्रवेश..

पुरा पढ्नुहोस् »

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री

काठमाडौं २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती..

पुरा पढ्नुहोस् »

उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप

काठमाडौं,२ माघ । विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको..

पुरा पढ्नुहोस् »

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास,..

पुरा पढ्नुहोस् »

बासुदेब सभागृहको मुख्यमन्त्रीद्वारा निरिक्षण १ माघ २०७५, मंगलवार २३:१६

  हेटौंडा, १ माघ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा ४ मा रहेको बासुदेब सभागृहको निरिक्षण गर्नुभएको छ । सभागृहलाई प्रदेश सभा भवनकारुपमा निर्माण सम्पन्न गराउन प्रदेश सरकारले अग्रसरता देखाएको हो । चालु आर्थिक बर्षभित्र..

पुरा पढ्नुहोस् »

अखिर जनप्रतिनिधिले किन कुट्छन् कर्मचारी ?

काठमाडौँ,१ माघ । जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला रु प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन् । मन्त्री यादवले..

पुरा पढ्नुहोस् »

३ नम्बर प्रदेशमा बजेट तथा स्रोत समिति ३० पुष २०७५, सोमबार १८:१३

हेटौंडा, ३० पुस । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले प्रदेशको बजेट तथा स्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको..

पुरा पढ्नुहोस् »

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : सभापती देउवा

धनगढी, ३० पुस । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस..

पुरा पढ्नुहोस् »

छाँया मन्त्रीका दाबेदारमा सांसदले रुचि देखाएनन्

काठमाडौं,३० पुस । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् ।..

पुरा पढ्नुहोस् »

सक्रिय राजनीति गर्ने समय एक दशकमात्र : प्रचण्ड २९ पुष २०७५, आईतवार १८:३४

काठमाडौं, २९ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सक्रिय राजनीति गर्ने समय एक दशकमात्र रहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले सक्रिय राजनीति, समाजसेवा वा जनताको पक्षमा काम..

पुरा पढ्नुहोस् »