राजनीति


संसदमा विपक्षीका आरोप र प्रधानमन्त्रीको व्यंग्यात्मक जवाफ १६ असार २०७५, शनिबार ०७:२३

काठमाडौ, १६ असार । सरकारले ल्याएको आर्थिक वर्ष ०७५ ७६ को बजेटमाथि संसदमा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि..

पुरा पढ्नुहोस् »

नेकपाका दुवै अध्यक्ष व्यस्त, मस्यौदा पारित नहुँदा अन्यौलता

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका नियमावली मस्यौदा पारित नहुँदा अन्यौलता सृजना भएको छ । पार्टी स्थायी कमिटीबाट नियमावली मस्यौदा पारित नहुँदा प्रदेश, जिल्ला कमिटी, नगर कमिटी र गाउँ कमिटीको गठन हुने संख्या र प्रक्रिया अगाडि बढन सकेको..

पुरा पढ्नुहोस् »

‘कू’ को साइत हेरेर मध्यरातमा संसद् बैठक

काठमाडौं, १६ असार । सामान्यतया संसद् बैठक दिउँसो बोलाइन्छ त्यसका लागि सभामुखको अनुकुल समय र सांसदहरुको सहजता हेरिन्छ, मध्यरातमा संसद्को पहिलो बैठक बोलाइयो भन्दा अचम्म लाग्ला तर २०१६ सालमा यस्तै भएको थियो । २०१६ साल असार १६ गते राति ११ बजेर ५५..

पुरा पढ्नुहोस् »

मकवानपुरमा मात्र १५ प्रतिशत रोपाइ १५ असार २०७५, शुक्रबार १२:१०

मकवानपुर,१५ असार । असार १५ दिनसम्म मकवानपुरमा जम्मा १५ प्रतिशत मात्रै रोपाइ भएको छ । जिल्ला कृषि बिकास कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार यो जिल्लामा जम्मा १५ आज असार प्रन्धका दिनसम्म जम्मा १५ प्रतिशत मात्रै रोपाइ सम्पन्न भएको हो । पानी..

पुरा पढ्नुहोस् »

गृहमन्त्री मन्त्री बादलको अर्को आयो कडा कदम : नागरिकको अधिकारलाई सुरक्षित गर्न विरोध प्रर्दशनमा रोक १४ असार २०७५, बिहीबार १७:२४

  काठमाण्डौं, १४ असार। गृहमन्त्री रामबहादुर थापाले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौंलगायत देशका विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाउनु परेको स्पष्ट पार्नु भएको छ । गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका..

पुरा पढ्नुहोस् »

आज जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्ती विविध कार्यक्रम गरि मनाइँदै

चितवन, १४ असार । जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं..

पुरा पढ्नुहोस् »

ओली सरकार विरुद्ध चितवनमा कांग्रेस भातृ संगठनको धर्ना र प्रर्दशन (भिडियो) १३ असार २०७५, बुधबार १९:५०

​आशिष उप्रेती चितवन, असार १३ । नेपाली कांग्रेस चितवनका भातृ संगठनहरुले आज बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना र विरोध प्रदर्शन गरेका छन् । नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघसंग आवद्ध समुहहरु भरतपुरको केन्द्रिय बस..

पुरा पढ्नुहोस् »

गोरखाको धार्चे गाँउपालिकाको गाउँसभाको बैठक बिपक्षी दलद्धारा अबरुद्ध

गोरखा १३ असार । गोरखाको धार्चे गाउँपालिकाको गाँउसभाको बैठक अबरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले एकलौटी ढंगले बजेट बिनियोजन तथा बाडँफाड गर्न खोजेको भन्दै बिपक्षी दल नेपाल कम्युनिष्ट  पार्टी (ने.क.पा) का सदस्यहरुले बैठक मंगलबार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले भने –हामी यता वा उता ढल्किने गर्दैनौं १२ असार २०७५, मंगलवार १५:०२

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्माओलीले असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमणबारे आज (.मंगलबार) सदनलाई जानकारी दिएका छन्। प्रधानमन्त्रीले चीन भ्रमणका उद्देश पूरा भएकोमा खुसी व्यक्त गरे। भ्रमणअघि संसदमा उल्लेख भन्दा बढी उपलब्धी..

पुरा पढ्नुहोस् »

‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

काठमाडौं, १२ असार । कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर,..

पुरा पढ्नुहोस् »