राजनीति


ओली-सी समझदारीका सुत्र : ९ सम्झौता ७ असार २०७५, बिहीबार ०८:०४

काठमाडौँ, ७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । १ माथिल्लो मस्र्याङद—आयोजना (६०० मेगावट) निर्माण २ कालीगण्डकी गर्ज..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, के कुराकानी भयो ? ६ असार २०७५, बुधबार १५:०१

बेइजिङ, ६ असार । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट..

पुरा पढ्नुहोस् »

माडी नगरको तीन वटा प्रस्तावमा सहयोग गर्ने महाबाणिज्यदूत प्रधानको प्रतिवद्धता (फोटोफिचर)

चिन्तामणि पौडेल माडी, ६ असार । भारत सरकारको सहयोग रहेका क्षेत्रको अवलोकनको लागि चितवनको माडी पुग्नु भएका बीरगञ्जस्थित भारतीय महाबाणिज्यदूत बी.सी. प्रधानलाई माडी नगरपालिकाले माडीको विकासको लागि तीन वटा प्रस्ताव अगाडी सारेको छ । नगरपालिकाका..

पुरा पढ्नुहोस् »

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी’बीच आज भेटवार्ता

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि राजनीतिक भेटवार्ता सुरु गर्दैछन्। ओलीले बुधबार चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा द्धिपक्षीय हित र यसअघिको भ्रमणमा भएका सम्झौता कार्यान्वयन लगायतका..

पुरा पढ्नुहोस् »

नेकपाको तल्ला कमिटी एकताले गति लिएन

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । तीनवटा प्रदेश र प्रवास..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै..

पुरा पढ्नुहोस् »

चितवनमा नेकपाको ईद मिलन ५ असार २०७५, मंगलवार २१:०१

राजु थापा, चितवन, ५ असार । ईस्लाम धर्मालम्वीहरुको महान चाड ईद उल फित्रको अवसर पारेर नेकपा निकट २ मुस्लीम समुदाय मोर्चाले चितवनमा शुभकामना आदान प्रदान गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्थततामा भएको कार्यक्रममा..

पुरा पढ्नुहोस् »

अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष लामिछाने रत्ननगरबाट पक्राउ 

  प्रनिश थापा  चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी चितवन जिल्लाका अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले मंगलबार रत्ननगरबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष..

पुरा पढ्नुहोस् »

काँग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा शुरु हुँदै

हेटौँडा, ५ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब..

पुरा पढ्नुहोस् »

अन्तर्घातीलाई छुट हुदैन्, हुन्छ त केबल कार्वाही : काग्रेस सभापति देउवा ४ असार २०७५, सोमबार १८:२९

    चितवन, ४ असार।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । नेपाल दलित संघ चितवनद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणको उद्घाट्न गर्दै देउवाले यस्तो चेतावनी दिएका..

पुरा पढ्नुहोस् »