वातावरण-संरक्षण


सगरमाथा क्षेत्रबाट एक सातामा दुई हजार किलो फोहर संकलन ८ बैशाख २०७६, आईतवार ०८:४७

सोलुखुम्बु बैशाख ८ । एक सातामा सगरमाथा क्षेत्रमा दुई हजार किलो फोहोर सङ्कलन गरिएको छ। वैशाख १ देखि ७ गतेसम्म सगरमाथा क्षेत्रबाट दुई हजार किलो फोहोर संकलन गरिएको हो। संकलित मध्ये एक हजार किलो फोहर काठमाडौँ लगिएको छ। नेपाली सेनाको..

पुरा पढ्नुहोस् »

रासस चितवनका प्रमुख नारायण अधिकारी सम्मानीत ७ बैशाख २०७६, शनिबार १९:०६

चितवन,०७ बैशाख । चौवीसौं वन्यजन्तु सप्ताहाको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीसहित संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । हरेक वर्ष..

पुरा पढ्नुहोस् »

जंगली बँदेल सौराहा पठाउने क्रम बढेपछि निकुञ्जको सुरक्षामा कडाइ ६ बैशाख २०७६, शुक्रबार ११:१२

  चितवन, ०६ बैशाख । जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले..

पुरा पढ्नुहोस् »

पाँच कम्पनीलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिइने ५ बैशाख २०७६, बिहीबार १७:५८

काठमाडौं,बैशाख ५ ।  सरकारले पाँच कम्पनीका आयोजना तथा उद्योगको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नको  स्वीकृति दिएको छ। दुई जलविद्युत आयोजना, एक कोल उद्योग र दुई सिमेन्ट उद्योगलाई वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय लिएको सूचना तथा संचार..

पुरा पढ्नुहोस् »

छ वटा गोही चितवनको राप्ती नदीमा चालू आर्थिक वर्षमा जालमा परेर मरे

चितवन, वैशाख ५ । चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन्। निकुञ्जका सहायक संरक्षण अधिकृत..

पुरा पढ्नुहोस् »

राप्ती नदीमा एक सय गोही छाडियो ४ बैशाख २०७६, बुधबार ११:००

नारायण अधिकारी चितवन, ४ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि..

पुरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्नुका कारण खोजिँदै ३ बैशाख २०७६, मंगलवार ०८:४३

भरतपुर,३ चैत । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग..

पुरा पढ्नुहोस् »

१० गैडा एक ठाउँ जम्मा, हेरौँ ७ फाटो २ बैशाख २०७६, सोमबार १३:१०

सागर गिरी चितवन, २ बैशाख । दुलर्भ एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो ।  यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी..

पुरा पढ्नुहोस् »

विषादी प्रयोगले लोप हुँदै गिद्ध

इलाम,बैशाख १। करिब डेढ दशक अघिसम्म गाउँघर वरपर सयाैँको संख्यामा सिनोमा लुछाचुँडी गर्दै गरेका गिद्ध हुलका हुल भेटिन्थेँ। तर त्यस्ताे दृश्य अहिले देख्न दुर्लभ भएकाे छ। एक वर्षअघि सन्दकपुर गाउँपालिकाको फेमे गुरु खोल्सीनजिकै आठ वटा गिद्ध मृत..

पुरा पढ्नुहोस् »

चितवनको भरतपुर चौविसकोठीको आईल्याण्ड १० वर्षपछि बत्ती र पानीको फोहोरासहित पुनः सञ्चालन, १ बैशाख २०७६, आईतवार २१:४३

उर्गेन तामाङ चितवन, बैशाख १ । भरपुर महानगरपालीका १० चौविसकोठीमा रहेको आईल्याण्ड १० वर्षपछि पुनः सञ्चालनमा आएको छ । महानगरपालीका र विभिन्न नीजि क्षेत्रको सहयोगमा सामाजीक अभियान वेटर चितवनले आवश्यक मर्मत सम्भार गरेपछि सञ्चालनमा आएको हो..

पुरा पढ्नुहोस् »