विचार-विमर्श


प्रचण्डले रोजेका बाटोलाई स्वागत, देश विकास गर्ने आइडिया त यस्तै चाहिन्छ २६ पुष २०७५, बिहीबार १२:०७

–वीरेन्द्रमणि पौडेल यतिबेलाको नेपालका सर्वाधिक चर्चित र शक्तिशाली नेता प्रचण्ड चितवन पोष्ट दैनिकका लागि यो लेख लेख्दै गर्दा उनको चुनाव क्षेत्रवाला जिल्ला चितवनमा छन् । उसो त, उनी महिनामै कयौँपटक चितवन आउने–जाने गरिरहेका..

पुरा पढ्नुहोस् »

ओलीको भाषणः न रासन, न कासन

   - संकेत कोइराला - दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन । घुम्दै जाँदा झुक्किएर भाइले दाइको खुट्टा कुल्चिएछ । दुखेर छटपटाएको दाइले भाइलाई एक झापू मारेछ । दाजुको मुक्काको कुनै प्रतिवाद नगरी भाइले बालुवामा लेख्यो– ‘खुट्टामा कुल्चिएकाले मलाई..

पुरा पढ्नुहोस् »

हाम्रो विकासको बाटो २८ मंसिर २०७५, शुक्रबार १६:२९

बाबुराम खरेल हिमाल, पहाड, तराइ, अग्ला हिमशिखर, महाभारत र चुरे पर्वत श्रृखला र समथर भुभाग अति चिसो, शितलता र न्यानो हावापानी, अनुपम पर्वतिय छटा सम्मिश्रणयुक्त कला संस्कृतिको संगम शुन्दर हराभरा देश हो नेपाल । भु वनोट र प्रकृतिको शुन्दरता संगै को..

पुरा पढ्नुहोस् »

यस्तो थियो छोरा प्रकाश दाहाल बारे अध्यक्ष प्रचण्डको भावुक सम्बोधन ३ मंसिर २०७५, सोमबार १४:०७

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ..

पुरा पढ्नुहोस् »

सुध्रिएन कर्मचारीतन्त्र, पासोमा पर्यो ओली सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’ सपना २ मंसिर २०७५, आईतवार १३:४५

राजेन्द्र अर्याल- गत असोज १८ गते संसदको राज्य ब्यवस्था तथा सुशासन समितिको वैठकमा सांसदहरुले संघीयता असफल पार्न कर्मचारी तन्त्र नै लागि परेको आरेप लगाए । नेपालको निजामती कर्मचारी प्रशाशनको कार्यशैलीप्रति प्रतिपक्ष र सत्तारुढ दलकै..

पुरा पढ्नुहोस् »

उताको हेरेपछि के आउँछ उत्तर ? १३ कार्तिक २०७५, मंगलवार ०९:५५

 कौशल चेम्जोङ  बार्सिलोना १३ कात्तिक । ‘यो युरोप लाजलाग्दो छ’ भन्दै केही महिनाअघि स्पेनको बार्सिलोनामा छुट्टै राज्य क्याटालान कारलस पुइग्डेमोन्टको निम्ति हजारौं मान्छे उभिए । तर, स्पेनिस सरकारले पृथकतावादी नेतालाई प्रश्रय दिएन । हामीले पनि..

पुरा पढ्नुहोस् »

दशैंको सुखद अनुभव  ३१ आश्विन २०७५, बुधबार १४:४८

  डा. अरुण सेढाईँ चितवन मेडिकल कलेज, भरतपूर, चितवन हिंजो बेलुका सोसल मिडियामा आँखा दौडाउँदै थिएँ- ‘फ्रेन्ड रिक्वेस्ट’ आएको रहेछ। हत्तपत्त म अपरिचित नामबाट आउने ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार्दिन- मेरो कमजोरी। उताबाट बेलिविस्तार आयो-..

पुरा पढ्नुहोस् »

टेली टक प्रा.ली कलर्सको रिटेलर मिट वालिङमा ९ आश्विन २०७५, मंगलवार १४:१९

सुशील सुबेदी वालिङ,९ असोज । टेली टक प्रा.लीले बजारमा ल्याएको कलर्स मोवाईलको रिटेलर मिट वालिङमा सम्पन्न गरिएको छ ।यस कम्पनीले ल्याएको दसैँ अफरको बारेमा जिल्लास्थिट रिटेलरलाई जानकारी गराउने उदेश्यले रिटेलर मिट राखिएको रिजनल डिस्ट्रिव्युटर..

पुरा पढ्नुहोस् »

प्राविधिक शिक्षालय बनाउन महिमा मावि चिसापानी स्याङ्गजामा महायज्ञ हुने ८ आश्विन २०७५, सोमबार १४:२१

  प्रकाश सिग्देल चितवन, ८ असोज । महिमा माध्यामिक विद्यालय हरिनास २ मग्याम चिसापानी स्याङ्गजामा बहुमुखी क्याम्पस एवं प्राविधिक शिक्षालय स्थापना र शैक्षिक विकासका लागि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । स्याङ्गजा जिल्लाको..

पुरा पढ्नुहोस् »

काँग्रेस आधुनिक हुन जरुरी छ ३ भाद्र २०७५, आईतवार १४:४०

सञ्जीब घिमिरे २०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पश्चात् सांसद भवन भित्र प्रतिनिधित्वका हिसाबले सानो संख्यामा रहेको कांग्रेस अब यहि शैलीमा अघि बढे झन दुर्घटना निम्तिने देखिन्छ। संख्याको हिसाबले गौण मात्रामा देखिए पनी बैचारिक..

पुरा पढ्नुहोस् »