विचार-विमर्श


नेपाली क्रान्तिको दिशामा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालको ५ बुदेँ बहस Saturday, July 6th, 2019

विश्वका कम्युनिष्टहरुले आन्दोलन र संघर्षबाट उपलब्धी जति छिटो र सजिलै प्राप्त गर्छन, त्यसलाई बचाउन र सुदृढ गर्न असफल भएका इतिहास प्रशस्त पाइन्छ । किन यस्तो हुन्छ ? यो अहिलेको बहसको विषय बन्नु पर्छ । सत्ता प्राप्तिको लागि कुनै पनि स्तरको बलिदान..

पुरा पढ्नुहोस् »

दुर्व्यसनको दलदलमा भासिएका एक डाक्टरको ‘रिह्याव’ यात्रा

  काठमाण्डौं, २१ असार । सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उचार गर्ने सपना कुन चाहिँ डाक्टरको हुँदैन हाला ररु यस्तै सपना सुनिल केसी ९नाम परिर्वतन० को पनि थियो। सुनिलले १२ कक्षाको परीक्षा दिए। परीक्षा सकिने बित्तिकै उनका..

पुरा पढ्नुहोस् »

नागरिक समाज र यसका कार्यहरु Tuesday, July 2nd, 2019

  जगन्नाथ अर्याल गैर-राजनीतिक, गैर-नाफामुखी, स्वयम्सेवी एवंनिश्चित मुद्दामा आधारित भइसामूहिक चाहना तथा आवश्यकताको पक्षपोषण गर्ने र नागरिक संवेदनासँगनजिक रही कार्य गर्ने गैरसरकारी संस्थाहरुको समूहनै नागरिक समाज हो। नागरिक समाजले civic values को..

पुरा पढ्नुहोस् »

प्रकाश सपुतको शम्भु राइलाई चिठी Thursday, June 20th, 2019

काठमाडौं । आदरणीय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्धीसिद्धी पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठामा पल्टिएर मोबाइलको नोटबुकमा यो..

पुरा पढ्नुहोस् »

कास्कीकोट राजाको दरबारबाट गुड मर्निङ पोखरा Thursday, June 6th, 2019

पोखरा , २३ जेठ । बुधबार बिहान १० बजे । कास्कीकोट कुहिरोले डम्मै छ । ८९१० मिटर परबाहेकका दृश्य आँखाले भेट्दैन । डम्म लागेको कुहिरो महासागरजस्तो फैलिएको छ । भर्खर पानी परेर बिसाएको मौसम शीतल छ । कास्कीकोट डाँडाको टाकुरामा छ, एउटा दरबार । असिन–पसिन..

पुरा पढ्नुहोस् »

भष्ट्र र दलालहरु नै समृद्धिका बाधक हुन् Friday, May 31st, 2019

  बाबुराम खरेल नेपालमा यति बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ । अर्थात कम्युनिष्ट सरकार छ । अन्य सहयोगी दल सहित दुई तिहाइ बहुमत प्राप्त यो सरकार समक्ष सम्भावना र चुनौति रहेका छन् । राम्रो काम गर्नुपर्ने र जनता तथा सेवाग्राहीलाई..

पुरा पढ्नुहोस् »

माक्र्सवाद र हाम्रो कार्यभारको सन्दर्भमा Wednesday, May 29th, 2019

बाबुराम खरेल समाजवाद हाम्रो आगामी कार्यभार बनेको छ । त्यसेैले अहिले समाजवादको वारेमा , समाजवादी लक्षमा पुग्ने कसरी , कुन रुपमा यसको प्राप्ति सहज हुन सक्छ , यसबारेमा तिव्र वहस छलफलको आवश्यकता छ । प्रयाप्त वहसको अभियान चलाउन जरुरी छ । समयले..

पुरा पढ्नुहोस् »

गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?

सुर्य बराल आज गणतन्त्र दिवस, देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि आज १२ बर्ष भईसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भईसक्दा पनि देशमा कुनै सुधारको संकेत छैन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन स्वंय काँग्रेस कम्युनिष्ट..

पुरा पढ्नुहोस् »

कण्डम निस्शुल्क तर सेनेटरी प्याडमा कर Tuesday, May 28th, 2019

काठमाण्डौं, १४ जेठ । गुणराज श्रेष्ठ महिनावारीलाई अझै पनि लाजसरम र अशुद्दका रुपमा लिने मानसिकता हामीमाझ छ। महिनावारी हुँदा महिलालाई अशुद्ध ठानेर त्यही अनुसार व्यवहार गर्ने कुप्रथ अझै रोकिएको छैन। यो गलत धारणाले महिलाहरूलाई असर परिरहेको छ।..

पुरा पढ्नुहोस् »

कसरी सफल बन्ने ? एक पटक अवश्य पढ्नुहोला Monday, May 27th, 2019

  जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार..

पुरा पढ्नुहोस् »