सम्पादकीय


सम्पादकीय : बाढीपीडितको समाधान खोजौँ ४ श्रावण २०७५, शुक्रबार १०:४२

यस वर्षको मनसुनसँगै देशको पहाडी क्षेत्रमा पहिरो जाने तथा तराई क्षेत्रमा बाढी आएर जलमग्ने हुने क्रम सुरु भइसकेको छ । हरेक वर्ष बाढी र पहिरोमा परेर धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् भने कोही अंगभंग हुने गरेका छन् । नेपाल र भारतको सिमानामा..

पुरा पढ्नुहोस् »

सम्पादकीय : सावधानी अपनाऔँ ३ श्रावण २०७५, बिहीबार १०:३६

तीन वर्ष अगाडिदेखि सुधारको क्रममा रहेको नारायणगढ मुग्लिङ सडक खण्डका कारण उक्त बाटो भएर यात्रा गर्न यात्रुहरु त्राहिमाम् हुने गरेका छन् । पटक पटक म्याद थप गर्दै सडक विस्तारमा भइरहेको उक्त सडकमा दुर्घटनाका साथै पहिरोका कारणले यात्रुहरुलाई थप..

पुरा पढ्नुहोस् »

सम्पादकीय : सीप सिकाउने तालिम आवश्यक १३ असार २०७५, बुधबार १६:५१

हरेक वर्षको आर्थिक वर्ष सकिने बेलामा जिल्लाका स्थानीय तहमा बजेटबारे छलफल गर्ने व्यस्तता बढ्दै जान्छ । आगामी आर्थिक वर्षको लागि टोल तथा वडा स्तरबाट स्वीकृत योजनाहरु नगरसभामा छलफलका लागि प्रस्तुत हुने गरेका छन् । उपभोक्ता समिति गठन गरेर..

पुरा पढ्नुहोस् »

सम्पादकीय : अपराध रोकथाममा जुटौँ ८ असार २०७५, शुक्रबार १२:५०

राज्यका हरेक नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउनु सरकारको मुख्य जिम्मेवारी हो । सुरक्षा निकाय जबसम्म चुस्त बन्दैन तबसम्म नागरिकले सुरक्षाको महसुश गर्न सक्दैनन् । प्रहरीले मात्रै चाहेर नागरिकको सुरक्षाको ग्यारेन्टी पनि हुन सक्दैन ।..

पुरा पढ्नुहोस् »

सम्पादकीय : लागु औषध विरुद्ध गम्भीर बनौँ २९ जेष्ठ २०७५, मंगलवार १३:०९

देशकै केन्द्र भागमा रहेको जिल्ला हो चितवन । देशका अन्य ७६ वटै जिल्लाका बासिन्दाहरु चितवनमा बसोबास गर्दै आएका छन् । चितवनले विकासको गतिमा तीव्र रुपमा फड्को मार्न थालेको छ । मुलुकमा भएका छ वटा महानगरपालिका मध्ये एउटा महानगरपालिका चितवनमा नै..

पुरा पढ्नुहोस् »

सम्पादकीय : ढिलासुस्ती विरुद्ध सरकार २८ जेष्ठ २०७५, सोमबार १२:५९

बाम सरकारले सिण्डिकेट विरुद्ध कडा कदम चालसेसँगै विकासको गतिविधिलाई चुस्त बनाउनका लागि समेत चासो देखाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मुलुकमा भइरहेको विकासको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा उभ्याउन..

पुरा पढ्नुहोस् »

सम्पादकीय : कहिले गर्ने काम ? १३ जेष्ठ २०७५, आईतवार १०:४७

नेपालको संविधान २०७२ जारी भएपछि नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुरा भएको छ । लामो समय जनप्रतिनिधि बिहिन बने र नयाँ संरचनामा गएका स्थानीय तहहरुले झण्डै बीस वर्षको अवधिमा स्थानीय तहमा जनप्रतिनिधि त पाए तर संविधानको..

पुरा पढ्नुहोस् »

सम्पादकीय : विकास बजेट किन खर्च भएन ? १ जेष्ठ २०७५, मंगलवार ११:२४

स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष हुँदा समेत यहाँको बजेट खर्च सोचेको जस्तो हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७४/०७५ सकिनको लागि दुई महिना बाँकी रहँदा विकास बजेट आधा पनि खर्च हुन नसकेको तथ्यांक छ । सरकारको नियम अनुसार ठुलो रकम खर्च हुने..

पुरा पढ्नुहोस् »

सम्पादकीय : खानपानमा सावधानी अपनाऔँ २५ बैशाख २०७५, मंगलवार १४:०९

विगत चार दिनदेखि तराईका भूभाग र मध्यपहाडी जिल्लाका भागहरुमा समेत गर्मी एक्कासी बढेको छ । हावामा तापको मात्रा बढेसँगै बढेको गर्मीका कारण आम नागरिकमा केही न केही समस्याहरु देखा पर्न थालेका छन् । एकातर्फ मौषम परिवर्तनका कारण परिवर्तित हावापानी..

पुरा पढ्नुहोस् »

सम्पादकीय : विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाऔँ १८ बैशाख २०७५, मंगलवार ११:१८

सरकारले यस वर्ष पनि देशैभरी बालबालिका विद्यालय भर्ना अभियान सुरु गरेको छ । सिमित समयको लागि सञ्चालन हुने अभियानको उपलब्धी भने सोचेजस्तो देखिदैन । विद्यालय भर्ना नहुने भनेका अशिक्षा र गरिबीको चपेटाबाट गुज्रिरहेका बालबालिकाहरु हुन् । जुन..

पुरा पढ्नुहोस् »