स्थानीय निर्वाचन


प्रदेश ३ मा सवारी लाइसेन्स लिन ८ कक्षा पास हुनुपर्ने १० कार्तिक २०७५, शनिबार ०७:३६

हेटौँडा,१० कात्तिक । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ ।प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण..

पुरा पढ्नुहोस् »

मन्त्री पोखरेलले भने – डा. केसी १ अनशन तोडेर चिकित्सा शिक्षा सुधारमा लाग्नुस् २७ असार २०७५, बुधबार ०८:२२

काठमाडौँ, २७ असार । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा उठेका..

पुरा पढ्नुहोस् »

तोरीको तेल किन प्रयोग गर्ने ? यस्ता छन् तोरीको तेलका उपयोगी फाइदा… ३१ जेष्ठ २०७५, बिहीबार १०:५५

एजेन्सी, ३१  जेठ । तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट २५ माघ २०७४, बिहीबार ०७:५३

काठमाडौँ २५ माघ।बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् ।..

पुरा पढ्नुहोस् »

यी हुन् प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभामा विजयी सांसदहरु २४ माघ २०७४, बुधबार २२:३०

चितवन,२४ माघ ।  राष्ट्रिय सभा निर्वाचनमा प्रदेश तीनबाट वाम गठबन्धन ६ र काँग्रेस दुई सिटमा विजयी भएका छन्।विवेकशील साझाको समर्थनमा उम्मेदवार बनेका काँग्रेसको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी विजयी भएका छन्। यसैगरी..

पुरा पढ्नुहोस् »

भाग्यमानी सिंहबहादुर जसले वडा सदस्यमा हारेर राष्ट्रिय सभामा जिते

सिन्धुपाल्चोक,२४ माघ। राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गत बैशाखमा भएकाे स्थानीय  तहकाे  निर्वाचनमा वडा सदस्यमा पराजित भएका सिंहबहादुर विश्वकर्मा विजयी भएका छन् । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र हालको..

पुरा पढ्नुहोस् »

बादल राष्ट्रियसभा निर्वाचनमा निर्वाचित

काठमाडौं,२४ माघ । नेकपा माओवादी केन्द्रका नेता तथा संगठन प्रमुख रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन् । प्रदेश नम्बर ३ बाट खुलातर्फका उम्मेदवार बनेका बादल ३ हजार ३ सय ९६ मतभारसहित विजयी भएका हुन्। माओवादीले..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु

भीष्मराज ओझा/कृष्णराज गौतम काठमाडौँ, २४ माघ  । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु..

पुरा पढ्नुहोस् »

आज राष्ट्रियसभा चुनाव : ३२ सिटमा ५२ जना चुनावी मैदानमा

काठमाडौँ,२४ माघ । राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदै छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो..

पुरा पढ्नुहोस् »

काठमाडौंका विभिन्न अस्पतालबाट १२ जना ‘नक्कली डाक्टर’ पक्राउ १५ माघ २०७४, सोमबार १९:३२

काठमाडौं, १५ माघ । अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ परेका छन्।काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्। राजधानीको ठमेलस्थित एपोलो..

पुरा पढ्नुहोस् »