स्वास्थ्य


इच्छाकामनाका चेपाङ बालबालिका कुपोषणको शिकार ७ चैत्र २०७५, बिहीबार १७:१२

  चितवन, ७ चैत । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो । जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन वर्षअघि दुई वर्षको..

पुरा पढ्नुहोस् »

भारतमा गुणस्तर फेल औषधी नेपालमा भने खुलेआम बिक्री

काठमाडौं,७ चैत । । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा..

पुरा पढ्नुहोस् »

मुख स्वास्थ्य दिवसमा भरतनपुरमा ¥याली ६ चैत्र २०७५, बुधबार २३:४८

भरतपुर, ६ चैत । यसपालिको विश्व मुख स्वास्थ्य दिवस बुधबार मनाइएको छ । ‘आँ गरौं, मुख स्वास्थ्यमा ध्यान दिऔं’ नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष मार्च २० तारिकमा यो दिवस विश्वभर मनाइन्छ । मुख स्वास्थ्य दिवस मनाउने क्रममा नेपाल डेन्टल एशोसिएशन..

पुरा पढ्नुहोस् »

मानव भ्रूण तस्करीको अनुसन्धान थाल्ने

  काठमाडौं, ६ चैत । मुम्बाई विमानस्थलमा एउटा जीवित मानव भ्रूण पक्राउ परेपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान सुरु गरेको । भारतीयले अधिकारीले मार्च १६ मा एक मलेसियाली नागरिकले सुटकेसमा राखेको बट्टामा मानव भ्रूण लुकाएर ल्याएको..

पुरा पढ्नुहोस् »

भरतपुरलाई पारोमुक्त महानगर घोषणा गरियो ५ चैत्र २०७५, मंगलवार १७:४८

चितवन, ०५ चैत । नगर भित्रको स्वास्थ्य क्षेत्रमा मर्करी (पारो) मुक्त पार्दै चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त महानगरपालिका घोषणा गरिएको छ । सन् २०१७ बाट अभियान सुरु गरेर नगर क्षेत्रका स्वास्थ्य संस्थाबाट पारोयुक्त..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद सुवेदीद्वारा जन्म दिनमा अंग दान

चितवन, ०५ चैत । प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर अंगदान गरेका छन् । सांसद सुवेदीले मृत्यु पर्यान्त आफूले दान गरेको अंगले अन्य व्यक्तिको जीवनमा खुसी मिल्न सक्ने बताए । व्यक्ति मरेपछि खेरजाने अंगहरु दान गरेको..

पुरा पढ्नुहोस् »

काठमाडौँमा बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता

काठमाडोँ, ५ चैत । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास..

पुरा पढ्नुहोस् »

कास्कीको मादीमा बर्डफ्यु भेटिएका कुखुरा नस्ट

पोखरा ,५ चैत । कास्कीको मादी गाउँ पालिका वडा नम्बर ३ याङ्जाकोटमा बर्डफ्यु भेटिए पछि त्यस क्षेत्रका कुखुरा मारेको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानिय जातका कुखुरामा बर्ड फ्लु भेटिएको..

पुरा पढ्नुहोस् »

विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान ४ चैत्र २०७५, सोमबार १८:१७

चितवन, ०४ चैत । नारायणगढ राउण्ड टेबल १४ ले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भरतपुरको चितवन माविमा अध्ययनरत ३२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीको..

पुरा पढ्नुहोस् »

भरतपुर महानगर पारोमुक्त हुँदै

चितवन, ४ चैत । स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो (मर्करी) मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि..

पुरा पढ्नुहोस् »