स्वास्थ्य-जीवनशैली


धूवाँ फ्याँक्ने सवारीलाई रोक १२ जेष्ठ २०७५, शनिबार ०६:५७

काठमाडौं,१२ जेठ । सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ ।अत्याधिक धुँवा फ्याँक्ने सवारी साधनका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले साउन १ गतेबाट धूवाँ फ्याँक्ने गाडीलाई नियन्त्रण गर्न..

पुरा पढ्नुहोस् »

विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग ११ जेष्ठ २०७५, शुक्रबार १६:२७

चितवन, ११ जेठ । नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् ।विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा..

पुरा पढ्नुहोस् »

आज थाइराइड दिवसः थाइराइड के हो ? कस्ता हुन्छन् यसका लक्षण र कसरी बच्ने ?

  चितवन, ११ जेठ । आज विश्व थाइराइड दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।थाइराइड रोगी बढ्दै गएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।दिवसको अवसर पारेर अल्का अस्पताल काठमाडौं, डाइबेटिज एण्ड थाइराइड..

पुरा पढ्नुहोस् »

राजधानीमा बर्ड फ्लुको त्रास

काठमाडौं, ११ जेठ । राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार धर्मस्थली..

पुरा पढ्नुहोस् »

तनहूँमा ज्वरो र रुघाखोकीका बिरामी बढे १० जेष्ठ २०७५, बिहीबार ०९:४६

तनहुँ, १० जेठ । केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ ।मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप..

पुरा पढ्नुहोस् »

गैँडाकोटमा नगरबासीको स्वास्थ्य प्रर्वद्धन गर्न स्वास्थ्य सेवामा सुधार गरिदैं । ९ जेष्ठ २०७५, बुधबार १९:४४

राजन खरेल, गैँडाकोट, ९ जेठ । गैँडाकोट नगरपालिकामा नगरबासीको स्वास्थ्य प्रर्वद्धन गर्ने उद्धेश्यले स्वास्थ्य सेवामा सुधार गरिएको छ । गैँडाकोट नगरपालिकाको अगुवाईमा नगरभित्रका स्वास्थ्य संस्थाहरुमा सेवा विस्तार र परिष्कृत परिएको हो । सो..

पुरा पढ्नुहोस् »

थालासेमिया भएकाले के खाने, के नखाने जानौँ

थालासेमिया रोगमा हुने फलाम तत्वको अधिकता रगत ट्रान्स्फ्युजनको कारणले हुन्छ तर बिरामीले खाएको खानाबाट शरीरले अवशोषण गर्ने फलाम तत्व पनि महत्वपूर्ण छ । खानाबाट हाम्रो शरीरमा सानो मात्रामा फलाम तत्व अवशोषित हुन्छ । यदि रगतमा हेमोग्लोबिनको तह कम..

पुरा पढ्नुहोस् »

महिलालाई हुने अब्स्टेट्रिक फिस्टुला रोग ,यी चार अस्पतालमा हुन्छ नि : शुल्क उपचार

काठमाडौं, ९ जेठ  । आज विश्व अब्स्टेट्रिक फिस्टुला अन्त्य दिवस विश्वभर मनाइदै छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइन्छ। अब्स्टेट्रिक फिस्टुला ९निरन्तर अनियन्त्रित रुपमा पिसाब तथा दिसा बग्ने समस्या० हो। लामो समयसम्म प्रसव..

पुरा पढ्नुहोस् »

मणिपाल अस्पताल ठप्प, अनियमीतता आरोपमा ४ कर्मचारी निस्कासीत

पोखरा ९ जेठ । पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले मंगलबारबाट काम छाडेर आन्दोलनमा उत्रेपछि अस्पतालको आकस्मीक सेवा बाहेक सबै सेवा ठप्प भएको छ । कर्मचारी आन्दोनका कारण गाउँ गाउँबाट उपचार गराउँन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका..

पुरा पढ्नुहोस् »

बोतल र जारका पानीमा जीवाणु

काठमाडौँ, ९  जेठ । शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले..

पुरा पढ्नुहोस् »

Nepali Calendar