E-Paper


दाङमा थ्रेसरमा परी बालिकाको मृत्यु ८ मंसिर २०७५, शनिबार १६:१२

दाङ, ८ मंसिर ।   दाङमा धान दाउनेक्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६, मज्गैका शोमराज चौधरीकी ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर..

पुरा पढ्नुहोस् »