काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूह भनेर चिनिएका ३० जना केन्द्रीय सदस्य सहभागी भएका छन् । केन्द्रीय सदस्य पुष्पा भुसालले आफूसहित देउवा समूहका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको जानकारी दिइन् ।
पार्टीलाई विधि र थितिमा अघि बढाउन आफूहरु विशेष महाधिवेशनमा सहभागी भएको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij