Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चन्द्र भण्डारीले भने– पार्टी फुटाउने अभियानमा सामेल हुन्न

चन्द्र भण्डारीले भने– पार्टी फुटाउने अभियानमा सामेल हुन्न

काठमाडौँ : नेपाली का‌ंग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

उनले आफू केन्द्रीय समितिको बैठकमा सहभागी भएको समेत बताए । यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij