Aug 11 2026 | २०८३, श्रावण २६गते
काठमाडौँ : सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्त गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij