Logo

Aug 16 2026 | २०८३, श्रावण ३१गते

उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा निरौला विजयी

उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा निरौला विजयी

काठमाडौँ :  उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार भेषराज पोखरेलले १९९ मत पाए । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट