Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।
 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 
 
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 150.49 151.09
EUR (European Euro) 1 166.43 167.10
GBP (UK Pound Sterling) 1 199.16 199.95
CHF (Swiss Franc) 1 179.79 180.50
AUD (Australian Dollar) 1 102.27 102.68
CAD (Canadian Dollar) 1 105.54 105.96
SGD (Singapore Dollar) 1 116.92 117.39
JPY (Japanese Yen) 10 9.41 9.45
CNY (Chinese Yuan) 1 22.56 22.65
SAR (Saudi Arabian Riyal) 1 40.10 40.26
QAR (Qatari Riyal) 1 41.29 41.45
THB (Thai Baht) 1 4.45 4.46
AED (UAE Dirham) 1 40.98 41.14
MYR (Malaysian Ringgit) 1 36.82 36.96
KRW (South Korean Won) 100 11.26 11.31
SEK (Swedish Kroner) 1 15.01 15.07
DKK (Danish Kroner) 1 22.26 22.35
HKD (Hong Kong Dollar) 1 19.18 19.26
KWD (Kuwaity Dinar) 1 487.65 489.60
BHD (Bahrain Dinar) 1 399.02 400.61
OMR (Omani Rial) 1 390.87 392.43

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट