Logo

Nov 29 2026 | २०८३, मंसिर १४गते

जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु, कारण खुल्न बाँकी

जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु, कारण खुल्न बाँकी

जापान : जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-६ बाहुनपुर घर भएकी गोमाको मृत्यु भएको हो। जापानस्थित साेवा जनरल अस्पतालमा उनको मृत्यु भएको हो। जापानको निसी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत उनको मृत्युको वास्तविक कारण खुल्न बाँकी छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको शव पनि प्रहरीकै नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij