Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

वाईसीएल कार्यक्रममा नयाँ ‘जेनजी’ सदस्यहरू पार्टीमा प्रवेश

वाईसीएल कार्यक्रममा नयाँ ‘जेनजी’ सदस्यहरू पार्टीमा प्रवेश

काठमाडौँ  :  वाईसीएल नेपाल केन्द्रीय समितिले शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडामा ‘जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी’ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममार्फत काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट नयाँ सदस्यहरू ‘जेनजी’ पार्टीमा प्रवेश गरिएका छन्। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नयाँ सदस्यहरूलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट