Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

चितवनमा घरको गारो भत्किएर एक बृद्धाको मृत्यु

चितवनमा घरको गारो भत्किएर एक बृद्धाको मृत्यु

चितवन  : घरको गारो भत्किएर चितवनमा एक बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १७ मनकामना टोलस्थित ८० वर्षिय मंगली सार्कीको आफ्नै घरको गारो भत्किएर च्यापिदा मृत्यु भएको हो ।रोले च्यापिएर गम्भिर घाइते भएकी सार्कीलाई आज दिउसो १२ः१५ बजे भरतपुर अस्पतालमा उपचारका लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोष्टमाटमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट