Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘महानायक’ र ‘मेगास्टार’को फिल्म धेरै कमाउने सूचीमा परेन

‘महानायक’ र ‘मेगास्टार’को फिल्म धेरै कमाउने सूचीमा परेन

काठमाडौँ : नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमाललाई ‘महानायक’ र अनमोल केसीलाई ‘मेगास्टार’को रूपमा सम्बोधन गर्ने गरिन्छ । तर यी दुवै कलाकारले अभिनय गरेको फिल्म बढी कमाउने सूचीमा पर्न सकेन ।

चलचित्र विकास बोर्डले २५ औँ वार्षिक उत्सवमा सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको छ । जसमा हमाल र केसी अभिनीत फिल्म भने पर्न सकेन ।

सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा पशुपति प्रसाद २, कबड्डी, महापुरुष, पुजार सार्की, कबड्डी कबड्डी कबड्डी, प्रेम गीत ३, परदेशी २, अञ्जिला, दिमाग खराब, छ माया छपक्कै, बोक्सीको घर, कबड्डी कबड्डी, ऊनको स्विटर, शत्रु गते, छक्का पन्जा २, कोहिनुर, छक्का पन्जा ५, महाजात्रा, छक्का पन्जा, जारी, छक्का पन्जा ४, १२ गाउँ, कबड्डी ४, पूर्णबहादुरको सारङ्गी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट