Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

 

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 151.63 152.23
EUR (European Euro) 1 169.22 169.89
GBP (UK Pound Sterling) 1 203.07 203.87
CHF (Swiss Franc) 1 183.78 184.51
AUD (Australian Dollar) 1 106.64 107.06
CAD (Canadian Dollar) 1 108.51 108.94
SGD (Singapore Dollar) 1 118.64 119.11
JPY (Japanese Yen) 10 9.62 9.66
CNY (Chinese Yuan) 1 22.79 22.88
SAR (Saudi Arabian Riyal) 1 40.40 40.56
QAR (Qatari Riyal) 1 41.62 41.78
THB (Thai Baht) 1 4.49 4.51
AED (UAE Dirham) 1 41.29 41.45
MYR (Malaysian Ringgit) 1 37.37 37.52
KRW (South Korean Won) 100 11.37 11.41
SEK (Swedish Kroner) 1 15.43 15.49
DKK (Danish Kroner) 1 22.64 22.73
HKD (Hong Kong Dollar) 1 19.33 19.41
KWD (Kuwaity Dinar) 1 491.91 493.85
BHD (Bahrain Dinar) 1 401.67 403.26
OMR (Omani Rial) 1 393.83 395.39

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij