Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

शान्तिश्री परियारको तीज गीत ‘माया' सार्वजनिक

शान्तिश्री परियारको तीज गीत ‘माया' सार्वजनिक

काठमाडौँ : गायिका शान्तिश्री परियारको तीज गीत ‘माया सार्वजनिक गरिएको छ । रेखिराम वियोगीको शब्द रहेको गीतकोलय शेरचन सुनारले तयार गरेका हुन् ।

गोविन्द अनेकले सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा जुना विश्वकर्मा शेरचन सुनार र खिम बहादर जिएमको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा महेश महराकको छायांकन तथा नवीन घर्तीमगरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट