Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

निर्वाचन गराउन युवा संघ सहयोगी हुने

निर्वाचन गराउन युवा संघ सहयोगी हुने

काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधिसभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन सङ्घले पनि भूमिका खेल्ने जनाउँदै जेनजी समूहले उठाएका माग पूरा गराउन आफूहरू सचेत भएको स्पष्ट गरे ।यसैगरी ट्रेडिङ युनियन महासङ्घ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले पनि आजै एक प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा केन्द्रित हुन सुझाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij