Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

उद्दार नायक यामबहादुर राना मगर ‘वर्ष जूनियर अधिकृत’बाट सम्मानित

उद्दार नायक यामबहादुर राना मगर ‘वर्ष जूनियर अधिकृत’बाट सम्मानित

चितवन : उद्दार नायकको रुपमा चिनिने सशस्त्र प्रहरी सहायक निरीक्षक याम बहादुर राना मगर वर्ष जूनियर अधिकृतबाट सम्मानित हुनु भएको छ ।काठमाडौंमा आयोजित सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)को २५औं वार्षिकोत्सव तथा रजन महोत्सवको अवसरमा चितवनको आँपटारीस्थित १७ नम्बर गणमा कार्यरत राना नगद २० हजार रुपैयाँ सहित सम्मानित हुनु भएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक राना नारायणी, त्रिशुली नदीमा डुबेकाहरुको उद्धारमा खटिदै आउनु भएको छ । समाजमा हुने आगो नियन्त्रण, विपद् व्यवस्थापनमा रानाले अह्म भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट