Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

माडीमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते

माडीमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते

माडी :  चितवनको माडीमा गैँडाको  आक्रमणबाट एक युवक  गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  घाँस दाउरा गर्न जङ्गगल गएका माडी नगरपालिका १  मरड खोलाको छेउमा कल्याणपुर बस्ने बर्ष अन्दाजी २१/ २२ को अशोक भट्टराई  सोमबार दिउँसो ३ बजेको समयमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।  
 घाइते भट्टराईको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।   घटना स्थल  प्रहरी चौकी बरुवा माडीबाट अन्दाजी ३ कि.मि.पश्चिममा पर्छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट