Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

दमौलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दमौलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तनहुँ : दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमै मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट