Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

आगलागी : दरबारमार्गको उडल्याण्ड होटलमा

आगलागी : दरबारमार्गको उडल्याण्ड होटलमा

काठमाडौँ : काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए | आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए। आगलागीको कारण भने खुलेको छैन |

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij