Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दमकमा बालेन शाहको घरदैलो

दमकमा बालेन शाहको घरदैलो

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् ।

उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् ।

रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी झापा ५ मा केन्द्रित भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij