Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ह्युम पाइपमा लुकाइएको अवस्थामा ४१ राउण्ड गोली फेला

ह्युम पाइपमा लुकाइएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर : भक्तपुरको सल्लाघारीमा लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ ।

मंगलबार ह्युम पाइप भित्र रुमालमा पोको पारेर राखिएको अवस्थामा ४१ राउण्ड गोली बरामद भएको हो । थ्रिनट थ्रि राइफलको २० राउण्ड र अन्य विभिन्न हतियारमा लाग्ने थप २१ राउण्ड गोली भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उक्त गोली जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले प्रहरीका युनिटहरुबाट लुटेको आशंका गरिएको छ । गोली कुन प्रहरी युनिटबाट लुटिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij