Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रविरत्न चुडाल पक्राउ

रविरत्न चुडाल पक्राउ

काठमाडौँ  : प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ। उनलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्।रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै गालीगलौज गरेका थिए।

‘झापाको मानिसलाई गालीगलौज गरेका थिए। अर्को सुनसरी प्रहरी कार्यालयमा साइबार क्राइमको मद्दा रहेछ। त्यही भएर पक्राउ परेका हुन्,’ एक प्रहरीले भने।उनी नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij