Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

खड्कालाई कांग्रेसको सातदिने स्पष्टीकरण

खड्कालाई कांग्रेसको सातदिने स्पष्टीकरण

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको अनुशासन समितिले सातदिने स्पष्टीकरण सोधेको छ।

कार्यवाहक अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्न नरोकेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

समितिका संयोजक तारामान गुरुङले बैठकपछि जानकारी दिँदै कार्यवाहक सभापतिकै हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधानविपरीत भएकाले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij