Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

दुई घण्टापछि विमानस्थल पुनः सुचारु

दुई घण्टापछि विमानस्थल पुनः सुचारु

काठमाडौंः टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ। इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो।

त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो। उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ।

 

TIA8-1778470245.jpg
undefined


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट