Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा  : झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट