Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

दुई डीआईजीको सरुवा

दुई डीआईजीको सरुवा

काठमाडौँ  : गृह मन्त्रालयले दुई डीआईजीको सरुवा गरेको छ। आज (शुक्रबार) मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो।

पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो।

यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट