काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत भेटिएकी छिन्। सोही ठाउँ बस्ने ४१ वर्षीया रश्मि रिजाल मृत अभेटिएकी काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान थालेको र शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको जानकारी दिएको छ।
उनी कारको पछाडिपट्टीको सिटमा मृत भेटिएकी हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij