Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

रास्वपाकाे वरिष्ठ नेतामा बालेन शाह मनोनीत

रास्वपाकाे वरिष्ठ नेतामा बालेन शाह मनोनीत

काठमाडाैँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनाेनीत गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट