Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

पर्सामा निषेधाज्ञा जारी

पर्सामा निषेधाज्ञा जारी

वीरगन्ज : पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५  बजेदेखि निषेधाज्ञा लागु गरेको हो।  प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा बारे जानकारी गराएका हुन्। 

पूर्वमा प्रतिमाचोस, पश्चिममा तिलावे पुल,उत्तरमा गण्डक नहर र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट