Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सिरहामा वडाध्यक्षदेखि नागरिकको सम्पत्तिमा आगजनी

सिरहामा वडाध्यक्षदेखि नागरिकको सम्पत्तिमा आगजनी

सिरहा : सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय र भौतिक क्षतिको अवस्थासम्म पुगेको छ।बिहीबारको घटनामा एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहानका विभिन्न ठाउँमा कर्फ्यू आदेश जारी गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन।

बिहीबार साँझ करिब २० राउण्ड टियर ग्यास प्रहार गरेपछि भीड तितरबितर भएको छ  

गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस र गोलबजार नगरपालिका- ११ का अध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट