Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

प्रहरीका उच्च अधिकृतहरुलाई तराई खटाइयो

प्रहरीका उच्च अधिकृतहरुलाई तराई खटाइयो

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई तराई पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर अफिसरहरुलाई तराईका जिल्लाहरुमा पठाइएको बताए । उनका अनुसार तराई मधेशका कर्फ्यु लागेको र आसपासका जिल्लाहरुमा उच्च अधिकृतहरुलाई खटाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । उच्च अधिकृतका साथै थप मदतका लागि तराईका छिमेकी जिल्लाहरुका सुरक्षाकर्मीलाई तराई झारिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij