Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सेनाको हेलिकप्टरबाट घर लगियो गणेश यादवको शव

सेनाको हेलिकप्टरबाट घर लगियो गणेश यादवको शव

काठमाडौँ : सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव हेलिकप्टरबाट घर पुर्याइएको छ।शव नेपाली सेनाको हेलिकप्टरमार्फत सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिवार साँझ पुर्याइएको हो।

आजै दाहसँस्कार गरिने भएको छ। घटनापछि शुक्रवार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर तुलसियाही पुगेर परिवारसँग ७ बुँदे सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij