Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँको नयाँबस्तीमा साढे चार लाख बराबरको सुनका गहना चोरी

काठमाडौँको नयाँबस्तीमा साढे चार लाख बराबरको सुनका गहना चोरी

काठमाडौँ : काठमाडौँ महानगरपालिका-६ नयाँबस्तीमा डेरा गरी बस्ने मिना घिमिरेको कोठाबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गहना चोरी भएको छ। 

धनकुटा नगरपालिका-२ घर भई नयाँबस्ती बस्दै आएकी घिमिरेको कोठाबाट आइतबार साँझ ती सुनका गरगहना चोरी भएको हो।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij