Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

चक्कुले घाँटी रेटी हत्या गरेको आरोपमा एक जना पक्राउ

चक्कुले घाँटी रेटी हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ :  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा प्रहरीले एकजना पक्राउ गरेको छ ।अनुसन्धानक्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घटनामा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट