Logo

Aug 21 2026 | २०८३, भाद्र ५गते

काठमाडौँको बाँसबारीमा भासियो साढे २ तले घर

काठमाडौँको बाँसबारीमा भासियो साढे २ तले घर

काठमाडौँ  : काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा घर भासिएको छ । न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको छ । घर बिहीबार साँझ भासिएको हो । घरमा कोही मानिस नभएको हुनाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए ।

सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो । तर, ३ दिनअघि मानिसहरू त्यहाँबाट हटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट